माओवादी पोलिटब्यूरो बैठक जारीः ओली सरकारको भविष्यमाथि निर्णय हुन सक्ने
मङ्गलबार, २१ असार २०७३, ०६ : ४२
काठमाडौं- नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक पार्टी कार्यालय कोटेश्वरमा जारी छ ।
विगतको सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले असतुष्टि व्यक्त गरिरहँदा बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डले हिजो मात्र प्रधानमन्त्री केपी ओलीसँग भेटेर विगतमा भएको नौ बुँदे र तीन बुँदे भद्र सहमति कार्यन्वयनवारे चासो राखेका थिए ।
नयाँ समीकणका लागि माओवादीका दोस्रो तहका नेताहरु काँग्रेस नेताहरुसँग संवादमा छन् । माओवादी केन्द्रले असार २६ मा बजेट पारित भएपछि सहमति अनुसार राष्ट्रिय सरकार निर्माणका लागि खुलेरै छलफल थाल्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण