बाबुरामको नयाँ शक्तिमा ७ सय तेस्रोलिंगी
बुधबार, २२ असार २०७३, १५ : ४२
काठमाडौं– सात सय यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको सदस्यता लिएका छन् ।
नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी सचिवालय सदस्य पिंकी गुरुङले ७ सय समलिंगी तेस्रोलिंगीले पार्टीको सदस्यता लिएको जानकारी दिइन् । नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाज, नौलो विहानी र परिवर्तन नेपालले पोखरामा गरेको अन्तक्रियामा अध्यक्ष गुरुङले समूदायको मुद्धा राजनीतिक रुपमा स्थापित गर्नका लागि नयाँ शक्तिमा लागेको वताइन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण