सुकुम्बासी बस्तीमा सरकारी दमनको विरुद्धमा उत्रिएका सात बन्दकर्ता पक्राउ
आइतबार, ०२ साउन २०७३, १५ : ३७
चितवन - सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरेको जनाई आन्दोलनमा उत्रिएका नेकपा माओवादीका सात कार्यकर्तालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
बिहान ९ बजेदेखि दुई घन्टासम्म चक्काजाम आह्वान गरिएको थियो । सो क्रममा नारायणगढ र माडीमा गाडी रोक्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट छ र माडीबाट एक जनालाई पक्राउ गरिएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण