पूर्वहवल्दार मृत फेला
आइतबार, ०२ साउन २०७३, १५ : ४२
खोटाङ - दैनिकजसो रक्सीले मातेर हिँड्ने खोटाङका एक व्यक्ति आज मृत फेला परेका छन् ।
नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेका दिक्तेल नगरपालिका–१५ का ४५ वर्षीय खिला केसी रक्सीले मातेका सुरमा शनिबार बेलुका घरबाट हिँडेका थिए । उनी नजिकैको मकैबारीमा मृत फेला परेको स्थानीयवासीले बताएका छन् ।
केसी मातेको समयमा चिप्लोमा लडेर हिलामा भासिएका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण