जन्मदिनमा बेलको खुलासा : प्रेमिकासँग विवाह बन्धनमा बाँधिदै
आइतबार, ०२ साउन २०७३, १७ : ३५
म्याड्रिड – रियल म्याड्रिड स्टार गेराथ बेलले आफ्नो लामो समयदेखिको प्रेमिका एमा राइस–जोन्ससँग इन्गेजमेन्ट गरेको घोषणा गरेका छन् ।
आफ्नो २७ औं जन्मदिन मनाएको भोलिपल्ट बेलले यसको खुलासा गरेका हुन् । समाजिक सञ्जालमा ट्वीटरमार्फत प्रेमिका र आफ्नो तस्विर राख्दै उनले आफूले इन्गेजमेन्ट गरेको जानकारी दिए । स्कूलमा हुँदा प्रेममा परेका दुईले अब छिट्टै विवाह पनि गर्ने बताइएको छ । बेल र एमाको दुई छोरी अल्बा र नाभा रहेका छन् । युरो २०१६ पछि बेल हाल आफ्नो परिवारको साथमा स्पेनमा छुट्टी मनाइरहेका छन् ।
She said yes!! This is a birthday weekend I won't forget for a long time ?? pic.twitter.com/FQWSiLbLGU
— Gareth Bale (@GarethBale11) July 17, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण