पिकअपको ठक्करबाट बालिकाको मृत्यु
सोमबार, ०३ साउन २०७३, १० : २२
राजविराज - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ स्थित सडकखण्डमा आज बिहान टाटा पिकअप गाडीको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी स्मत मियाँकी ३ वर्षीया छोरी सतोहा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा हिँड्दै गरेकी ती बालिकालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टाटा पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण