खोला तर्ने क्रममा वृद्धको डुबेर मृत्यु
सोमबार, ०३ साउन २०७३, ११ : २४
विराटनगर - खोला तर्ने क्रममा मोरङमा एक वृद्धको मृत्यु भएको छ ।
वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा आइतबार अपराह्न लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण