लर्डस्मा हुने नेपाल र एमसीसीबीचको खेल युट्युवमा हेर्न पाइने
सोमबार, ०३ साउन २०७३, १५ : १४
[caption id="attachment_64343" align="alignleft" width="840"] file photo[/caption]
काठमाडौं – बेलायतको चर्चित मैदान लर्डस् मंगलबार हुने नेपाल र एमसीसीविरुद्धको मैत्रिपूर्ण खेल युट्युव च्यानलमार्फत प्रत्यक्ष प्रशारण हेर्न पाइने भएको छ ।
लर्डस्को युट्युव च्यानलले खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । त्यस्तै लर्डस्को फेसबुक पेजमा पनि यो खेल हेर्न सकिने बताइएको छ ।
५० ओभरको खेलमा नेपालको कप्तानी पारस खड्काले गर्नेछन् भने एमसीसीको कप्तान मिडलसेक्सका पूर्व अलराउन्डर किथ डचले गर्नेछन् । एमसीसीले तीन पटक नेपालको भ्रमण गरेको छ । गत वर्ष नेपालमा आएर काठमाडौं र पोखरामा ६ वटा खेल खेलेको थियो । त्यस्तै सन् २००३ र २००९ मा टोली आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण