युनाइटेडको जर्सी नम्बर सार्वजनिक : इब्रालाई ९ नम्बर, पोग्बाका लागि ६ नम्बर खाली
शुक्रबार, ०७ साउन २०७३, ११ : ४२
म्यान्चेस्टर – इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले नयाँ सिजनका लागि टोलीको जर्सी नम्बर सार्वजनिक गरेको छ ।
नयाँ अनुबन्ध गरिएका ज्लाटान इब्राहिमोविचलाई ९ नम्बर दिइएको छ भने एन्थोनी मार्सियाललाई ११ नम्बरमा स्थानान्तरण गरिएको छ ।
रोचक कुरा त्यसमा नम्बर ६ खाली राखिएको छ । धेरेले यो पाउल पोग्बाको लागि खाली राखिएको अनुमान गरेका छन् ।
युभेन्टसका मिडफिल्डर चार वर्षअघि युनाइटेडबाटै फ्रि ट्रान्सफरमा बाहिरिएका थिए । तर, अहिले उनी विश्वकै महंगो खेलाडी बन्दै पुनः क्लबमा भित्रने चर्चा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण