मुस्ताङको युरोनियमको सुरक्षा सेनाले गर्ने
शुक्रबार, ०७ साउन २०७३, १४ : १६
काठमाडौँ - मन्त्रिपरिषद्को आजको बैठकले मुस्ताङको लोमान्थाङस्थित युरोनियम रहेको स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । यसअघि सरकारी टोलीले उक्त क्षेत्रमा युरेनियम रहेको पत्ता लागएको थियो ।
यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शेरधन राईले जानकारी दिए।
आधुनिक वीर अस्पतालका लागि जग्गा
सरकारको नीति कार्यक्रम र बजेट तथा संसद्बाट पारित विनियोजन विधेयकमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, आधुनिक र विश्वसनीय वीर अस्पताल निर्माण गर्न भक्तपुरको दुवाकोटमा करिब ७०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण