निजी भवन आगलागीमा तीन बालबालिकाको मृत्यु
शुक्रबार, ०७ साउन २०७३, १६ : ३८
रसिया - रसियाको याकुतिया क्षेत्रमाअवस्थित एक भवनमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको समाचार छ ।
यस समाचारको पुष्टि रसियाली राज्य आगलागी नियन्त्रण सेवाले शुक्रबार गरेको छ । सो भवनमा भएको आगलागीमा दुइ बालिका र एक बालकको मृत्यु भएको जनाइएको छ ।
ती बालबालिकाका आमाले उनीहरुलाई घरमा बन्दगरी एक बैंकमा गएको अवस्थामा सो आगलागी भएको बताइएको छ ।
उक्त आगलागी ५१ स्वायर मिटर क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण सेवाका अधिकारीहरुले जानकारी दिएका छन् ।
यस आगलागीको कारण अझै पत्ता नलागेको र अनुसन्धानरत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण