चलचित्र गाँठोको गीतमा भिडियो बनाई १ लाख जित्न सकिने
शुक्रबार, ०७ साउन २०७३, १७ : ४७
काठमाडौं – सुरज भुषालद्वारा निर्देशित नयाँ चलचित्र ‘गाँठो’ को टाइटल गीत भिन्न ढंगले सार्वजनिक भएको छ ्र टाइटल गीत सार्वजनिकसंगै खुल्ला भिडियो प्रतियोगिताको आह्वान गरिएको छ अर्थात् जसले उक्त गीतमा सबै भन्दा राम्रो भिडियो बनाउँछ । उसलाई १ लाख नगदको पुरस्कार प्रदान गरिनेछ ।
इच्छुक व्यक्तिहरुले आफ्नो भिडियो [email protected] र [email protected] मा पठाउन सक्नुहुनेछ ।
उक्त गीतमा अनुपम शर्माको शब्द र संगीत रहेको छ भने प्रसान्त शर्मा ढकाल र राजनीत बस्नेतको आवाज रहेको छ । चलचित्र ‘गाँठो’ लाई तिलकबहादुर क्षेत्रीले निर्माण गरेका हुन् भने यसमा नाजिर हुसैन र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ ।
चलचित्र भाद्र २८ बाट प्रदर्शनीमा आउँदै छ ।
‘गाँठो’को टाइटल गीत यस्तो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण