कुवेतमा बन्यो अहिलेसम्मकै उच्च तापक्रमको किर्तिमान
आइतबार, ०९ साउन २०७३, ११ : ३४
कुवेत - गत हप्ता कुवेतको तापक्रम ५४ डिग्री सेल्सियससम्म पुगेको छ । विश्वमा अहिलेसम्म मापन गरिएको यो उच्च तापक्रम हो । बिहिबार कुवेतको मित्रिबाहमा यो तापक्रम मापन गरिएको थियो ।
मौसमविद् क्रिस्टोफर सी बर्टका अनुसार यो हालसम्म मापन गरिएको सबैभन्दा गर्मी दिन हो ।
यसअघि छिमेकी मुलुक भारतमा पनि उच्च तापक्रमको किर्तिमान तोडिएको थियो ।
हिजो इराकमा पनि ५३.९ डिग्री सेल्सियस पुगेको मेल अनलाइनले जनाएको छ । शनिबार बासरा र बगदादमा क्रमशः ४९ र ४५ डिग्री सेल्सिस पुगेको जनाइएको छ । बुधबार त्यहाँ क्रमशः ५३ र ५१ डिग्री सेल्सियस सम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण