विद्युत् महसुल एकानब्बे करोड उठ्यो
बिहीबार, ०२ भदौ २०७३, १३ : ५८
पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आव २०७२/७३ को असार मसान्तसम्ममा रु ९१ करोड २४ लाख १३ हजार विद्युत् महसुल असुल गरेको छ ।
सो अवधिमा जरिवानाबाट रु दुई करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । विद्युत् मिटर रिडिङ भएको एक हप्ताभित्रै महसुल तिर्ने ग्राहकलाई केन्द्रले रु एक करोड ८९ लाख ८४ हजार छुट दिएको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिए ।
गत असार मसान्तसम्म केन्द्रमा कुल ग्राहकको सङ्ख्या ६८ हजार ६९२ पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण