एउटा यस्तो फोटो जसले संसारलाई चकित बनायो (भिडियोसहित)
बिहीबार, ०२ भदौ २०७३, १७ : ५०
रियामा गृहयुद्धको अवस्था कस्तो छ त्यसलाई बयान गर्न एउटा मात्र तस्बिर काफी छ । यो तस्बिर एपोलो शहरमा हवाई आक्रमण पछिको हो । यसमा ५ वर्षका एक बच्चा घाइते अवस्थामा एम्बुलेन्सभित्र कुर्सीमा बसेका छन् । हमला पछि यी बालकको आमा–बुवाको केही अत्तोपत्तो छैन ।
बालक ओमरान दाकनीशको अनुहार रगताम्मे छ । उनी माटोेले ढाकिएका थिए । बच्चाको भावले घटनाको वर्णन गरिरहेको छ ।
यी बालकको फोटो र भिडियो संसारभरी भाइरल भइरहेको छ । फुटेजमा बच्चामा आफ्नो टाउकोमा भएको धुलो हटाउन खोजेको देख्न सकिन्छ । तर उनलाई आफ्नो निधारबाट रगत निस्किरहेको थाहा हुन्छ र हातमा लागेको रगतलाई टेबलमा पुछेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण