जुत्ताको सोल टोकेको कुकुरलाई मालिकले गाली गर्दा यसरी मुख लुकायो (हाँस्यास्पद भिडियोसहित)
शुक्रबार, १० भदौ २०७३, १६ : ३६
निकै चकचके पिट बुलले जुत्ताको सोल टोकेपछि उनका मालिक ड्यानियल मार्टिनोले अर्को कुकुरको अगाडि पिट बुललाई निकै गाली गरे । गाली खाएका कारण यी दुई कुकुर निकै उदास देखिएका छन् । अझ रोचक कुरा के छ भने गाली खाँदा खाँदा लुत्रुक्क परेको पिट बुलले आफ्नो मुख नै लुकाएको छ । हेरौं यो निकै रोचक र हाँस्यापद पलको भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण