शाहिद कपुर बने छोरीको पिता
शनिबार, ११ भदौ २०७३, ११ : ५९
शाहिद कपुर र मिरा राजपुतले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई स्वागत गरेका छन् ।
मिराले हिन्दुजा हेल्थकेयर सर्जिकल अस्पतालमा शुक्रबार बेलुकी ७ बजेर ५६ मिनेटमा प्राकृतिक तरिकाले छोरीलाई जन्म दिएकी हुन् ।
मिरालाई बिहिबार बेलुकादेखि अस्पताल भर्ना गराइएको थियो । श्रीमान् शाहिद कपुरले मिरालाई एकछिन पनि छोडेनन् ।
छोरीको जन्म भएपछि शाहिदले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका थिए । उनले लेखेका छन्, ‘उनी आइपुगिन् । खुसी व्यक्त गर्न शब्दहरु अपर्याप्त छन् । कामनाका लागि सबैलाई धन्यवाद ।’
She has arrived and words fall short to express our happiness. Thank you for all your wishes.
— Shahid Kapoor (@shahidkapoor) August 26, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण