क्यानडाका ‘कूल’ प्रधानमन्त्रीलाई संसारले यसकारण मनपराउँछ
सोमबार, १३ भदौ २०७३, १५ : ४९
सन् २०१५ को नोभेम्बर ४ तारिखदेखि क्यानडाको प्रधानमन्त्री पदमा आसिन जस्टिन ट्रुडो सम्भवतः संसारका सबैभन्दा रुचाइएका प्रधानमन्त्री हुन् ।
उनले आफ्नो कार्यकालमा थुप्रै बोल्ड डिसिजन गरे जसले गर्दा उनी पूरा देशभरि चर्चित भए । तर, उनी संसारभरी चर्चित हुनुका कारण भिन्न थियो । प्रधानमन्त्री भइकन पनि उनले जुन कार्यहरु गरे त्यसले उनलाई अन्य देशका प्रधानमन्त्रीभन्दा भिन्न बनायो जसले उनलाई संसारसामू परिचित हुन सहयोग गर्यो । उनी अरुभन्दा एक कदम अगाडि छन् । जुन यसप्रकार छन्ः
१. उनी सिरियाका शरणार्थीलाई स्वागतार्थ विमानस्थलमा व्यक्तिगत रुपमा गए ।
२. उनको अभियानको विज्ञापनमा उनकै खिल्ली उडाइएको थियो । र उनी यसमा ‘कूल’ छन् ।
३. प्रधानमन्त्री भएपछि उनको मन्त्रीपरिषद् समावेशी थियो जब उनलाई पत्रकारले यसो गर्नुको पछाडि के कारण थियो भनेर प्रश्न गरे तब उनको उत्तर थियो, ‘किनभने यो २०१५ हो ।’
http://i100.independent.co.uk/image/2232-19g03su.gif
४. सम्भवतः उनी यो ब्रम्हाण्डका एक्ला व्यक्ति हुन् जसले बेलायती महारानीसँग खुल्ला रुपमा जिस्किए ।
५. उनको पार्टी ट्रिक्स बच्चालाई एक हातले सन्तुलित गरेजस्तो देखिन्छ ।
Justin Trudeau says the budget is just as easy to balance as this baby in his one had? ७. बेपत्ता आदिवासी महिलाले न्याय पाउने कुरामा विश्वस्त छन् । ८. उनी निकै राम्रो नृत्य गर्छन् । ९. उनी निकै रोमान्टिक छन् ।
Justin Trudeau after his first date w/ wife “At the end of dinner he said, ‘I’m 31 years old, and I’ve been waiting for you for 31 years’ ”
— Bella (@bellamackie) ११. प्रत्येक वर्ष क्यालिफोर्नियामा आयोजना हुने मनोरञ्जनात्मक कार्यक्रम कमिक कनमा सुपर म्यानको टिसर्ट लगाएर उपस्थित भएक थिए । १२. उनी आफ्नो निकै राम्रो पालनपोषणका लागि आभारी छन् । उनका बुवा पियर प्रधानमन्त्री भएका बेला उनले आफ्नो दैनिकी यस्तो हुने बताए । १३. उनले धेरैपटक आफ्नो टिसर्ट उतारेका छन् ।looks like our new pm is Justin, and if you google "Justin Trudeau shirtless" you will not be disappointed
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण