बटुक भैरव मन्दिरमा पूजा गर्न पुगिन् हिमानी
शनिबार, २० माघ २०७४, १७ : १४

ललितपुर–पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरस्थित बटुक भैरव भगवती मन्दिरमा पुजाआराधना गरेकी छिन् ।
पूर्व युवराज्ञी शाहले शनिबार मध्यान्ह बटुक भैरव मन्दिरमा पूजाआराधना गरेकी हुन् ।
त्यसलगत्तै उनले मन्दिरका पूजारीबाट टिका–प्रसाद समेत ग्रहण गरिन् ।
पूर्व युवराज्ञी शाहलाई मन्दिरमा स्थानीय बाजागाँजाका साथ स्वागत गरिएको थियो । बटुक भैरव मन्दिरमा पूजा आराधना गरे सुःख, शान्ति छाउने जनविश्वास रही आएको छ । बटुक भैरव भगवतीलाई दर्शन गरे प्राकृतिक विपत्ति नआउने मान्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो