बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

महारेज अफ्रिकाको उत्कृष्ट फुटबलर घोषित

शुक्रबार, २२ पुस २०७३, १० : ४०
शुक्रबार, २२ पुस २०७३

लण्डन – लेस्टर सिटीका फरवार्ड रियाद महारेज कन्फेडरेन अफ अफ्रिकनद्वारा वर्ष खेलाडी घोषित भएका छन् ।

२५ वर्षीय अल्जेरियन खेलाडीले लेस्टरलाई प्रिमियर लिगको उपाधि जित्न प्रमुख भूमिका खेलेका थिए ।

उनले यसअघि पिएफए वर्ष खेलाडी र बिबिसी अफ्रिकन वर्ष खेलाडीको उपाधि जितिसेका छन् ।

बोरुसिया डर्टमण्डका गाबोनिज खेलाडी पेरे एमेरिक आउबामेयाङ दोस्रो तथा लिभरपुल तथा सेनेगलका स्ट्राइकर साडियो माने तेस्रो भए ।

अर्सनल तथा नाइजेरियाका फरवार्ड एलेक्स आवोबी वर्ष युवा खेलाडी घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप