बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

ट्याक्टरले किचेर किशोरको ज्यान गयो

शुक्रबार, २२ पुस २०७३, १२ : ५६
शुक्रबार, २२ पुस २०७३

सिरहा – गोलबजार–३ चोरपानेमा बाटो काट्ने क्रममा स. १ त ३१८७ नम्वरको ट्याक्टरले किच्दा स्थानीय १६ वर्षीय दिपक पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहिवार अपरान्ह ट्याक्टरले किचेर घाइते भएका पासवानको रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचारको क्रममा राती अवेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप