बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

डडेल्धुरा बिद्युत् प्राधिकरणले एक करोड बक्यौता उठाउन बाँकी

शुक्रबार, २२ पुस २०७३, ०५ : ४४
शुक्रबार, २२ पुस २०७३

डडेलधुरा –नेपाल विद्युत प्राधिकरण वितरण शाखा डडेल्धुराले एक करोड ४ लाख रुपैयाँ वक्यौता उठाउँन बाँकी रहेको जनाएको छ ।

प्राधिकरणको डडेल्धुरा विरण केन्द्रले आर्थिक बर्षको मंसिरसम्म जिल्लाका १३ हजार ७ सय ५९ ग्रहाकमध्ये २ सय २५ जना महसुल नतिर्नेको लाईन काटेको प्राधिकरण डडेल्धुरा शाखाका इन्जिनियर राजमणी वँजगाईले बताए ।

वक्यौता रकम तिर्न बाँकीमध्ये अमरगढी नगरपालिकाको १३ लाख छ ।

वक्यौता रहेका ग्रहकमध्ये ८० प्रतिशत घरमा र ३० प्रशित कार्यालय र उद्योगको रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप