फोटोसुटका लागि टपलेस भइन् टाइगरकी प्रेमिका
बुधबार, २७ पुस २०७३, १४ : ३३
मुम्बई – डब्बु रतनानीको प्रतिक्षित क्यालेन्डर बुधबार रिलिज गरिँदैछ । रिलिजअघि बलिउड अभिनेता टाइगर श्रौफकी प्रेमिका दिशा पटानीले एक बोल्ड तस्विर आफ्नो इन्सटाग्राममा पोष्ट गरिन् ।
उक्त तस्विरमा दिशालाई टपलेश देखाइएको छ । उनले उक्त तस्विर डब्बु रतनानीको क्यालेन्डरका लागि भएको बताइएकी छिन् ।
उनीबाहेक अमिताभ बच्चन, शाहरुख खान, प्रियंका चोपडा, सनी लियोनी, रणवीर सिंह, विद्या बालन, अनुष्का शर्मा, परिणीति चोपडा, सोनाक्षी सिन्हा, फरहान अख्तर, श्रद्धा कपुर, सञ्जय दत्त, सिद्धार्थ मल्होत्रा, ऋतिक रोशन, टाइगर श्रौफ क्यालेन्डरको १८ औँ संस्करणमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण