फेरि विवादमा शाहरुखको रइस
मुम्बई – शाहरुख खानको नयाँ चलचित्र रइसमा पाकिस्तानी नायिका माहिरा खान रहेको कारण एकपछि अर्को विवादमा फँसिरहेको छ ।
दुई देशबीच देखिएको चिसोपनाको असर पछिल्लो समय बलिउडमा देखिन थालेको छ ।
हुनतः शाहरुखले चलचित्रलाई विवादरहित बनाउन एमएनएसका प्रमुख राज ठाकरेसँग सम्झौता पनि गरेका थिए । तैपनि चलचित्र पुनः विवादमा तानिएको छ । यसपटक विवादको कारण बनेको छ, एमएनसको प्रतिद्वन्द्वी शिव सेना । शिव सेनाको छत्तिसगढ शाखाले चलचित्रलाई धम्कीपूर्ण पत्र पठाउँदै चलचत्रि चल्न नदिने बताएको छ ।
चलचित्रका डिस्ट्रिब्युटर अक्षय राथीले धम्कीपूर्ण पत्र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन. ।
उनले ट्वीटमा शिव सेनाको युवा संगठनका अध्यक्ष आदित्य थाकरेलाई मेन्सनसमेत गरेका छन् ।
चलचित्र रिलिज हुन अब १४ दिन मात्र बाँकी रहेको छ ।
Dear @AUThackeray, We have received this threat letter from your Chhattisgarh unit against playing @iamsrk's #Raees. Do you endorse it? pic.twitter.com/RHai71yGZV
— Akshaye Rathi (@akshayerathi) January 10, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण