मेलिना राई र लक्ष्मन लिम्बुको ‘हिजोसम्म अन्जान थियौ’ (भिडियो)
बिहीबार, ०६ माघ २०७३, ०६ : ५९
काठमाडौँ – पछिल्लो समय निकै चर्चित गायिका हुन् मेलिना राई । अहिले मेलिना राई र लक्ष्मन लिम्बुले ‘हिजोसम्म अन्जान थियौ’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
निलम आङ्बुहाङ राईको शब्द मन थुलुङ राईको संगीतमा गायीका मेलिना राई र लक्ष्मन् लिम्बुको आवाज रहेको छ ।
बेनीको विभिन्न ठाउको दृश्य हेर्न पाइन्छ ।
भुपेन बानियाँले निर्देशन गरेको भिडियोलाई दिनेश र स्नेहाले छायाँकन गरेका छन् ।
यसमा मन थुलुङ राई र सिर्जनाको उत्कृष्ट अभिनय देख्न पाइन्छ पछिल्लो समय निकै चर्चा बटुलिरहेका सम्पादक ओम प्रसाईले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण