अवैध लागूऔषध सहित भक्तपुरबाट दुई पक्राउ
बुधबार, २६ माघ २०७३, ०६ : ४७
भक्तपुर – विभिन्न लागुआौषधहित दुई युवा भक्तपुरबाट बुधबार पक्राउ परेका छन् ।
सुडाल नगरपालिका–८ जगाते चोकमा चेकजाँच गर्नेक्रममा बा ५५ प ४१६ नम्बरको मोटरसाइकल चालक ललितपुर बस्ने सिराहाका २४ वर्षीय एलुन्ज घले र मोटरसाइकलमा सवार ललितपुर बस्ने बारा निजगढका २१ वर्षीय बिकास तामाङ पक्राउ परेका हुन् ।
उनीहरुबाट २ एमएलको डाइजोल्याप १९ थान, २ एमएलको फेनारागन १७ थान र २ एमएलको नुर्फिन १९ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण