पाल्पामा ट्याक्टर दुर्घटना, १ को मृत्यु
बिहीबार, २७ माघ २०७३, ०८ : २२
पाल्पा–तानसेन नगरपालिका १२ सालघारीमा गए राति ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन १२ सालघारीमा खाद्यन्न बोकेको लु ३ त ६५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका १२ का २८ वर्षीय ट्याक्टर चालक विबास थापा – गोरेको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण