रचिताको राजुलाई भ्यालेन्टाइन प्रस्ताव (भिडियो)
बिहीबार, २७ माघ २०७३, ०८ : ५६
काठमाडौं – मोडेल रचिता क्षेत्रीले अर्का मोडेल राजु ग्याबकलाई भ्यालेन्टाइन प्रस्ताव राखेकी छन् । फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस नजिकिदै गर्दा उनले सो प्रस्ताव राखेकी हुन् ।
रचिताको प्रस्ताव रियल भन्दा पनि रिल लाइफका लागि थियो । गायिका सुनिता दाहालको स्वर रहेको ‘विल यू बि माइ भ्यालेन्टाइन’ बोलको गीत माथी बनेको भिडियो यी दुबैको भ्यालेन्टाइन मुडमा सकिएको छ ।
जोहेब मानन्धरको शब्द संगीतमा रहेको यस गीत बोलको गीतको गीतमा सुनिता सँगै जोहेब मानन्धरको समेत स्वर छ । भिडियो पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण