सडक दुर्घटनामा २२ वर्षीया नायिकाको मृत्यु
एजेन्सी
बैशाख २२ – कन्नड अभिनेत्री रेखा सिन्धुको एक कार दुर्घटनामा मृत्यु भएको छ । उक्त घातक दुर्घटना वेल्वोरस्थित नन्द्रामल्ली नजिकै भएको हो ।
चेन्नईमा बस्ने नायिका सिन्धु बेंगलुरु गइरहेकी थिइन् र उनीसँग अन्य तीनजना पनि थिए । रेखाको घटनास्थलमा नै मृत्यु भएको हो । रेखासँगै उनीसँग यात्रा गरिरहेका अभिषेक कुमारन (२२), जयांकंन्द्रन (२३) र रक्षन (२०) को पनि मृत्यु भएको छ ।
Kannada TV actor Rekha Sindhu dead in a car accident on Chennai-Bengaluru Highway pic.twitter.com/qVNP3OoIWI
— ANI (@ANI_news) May 5, 2017
यद्यपी, दुर्घटनाको खबर आएको थोरै समयपछि भ्रमको स्थिती पैदा भयो किनभने धेरैले दुर्घटनामा अभिनेत्री रेखा सिन्धु नभएर रेखा कृष्णप्पा मारिएको बताए । रेखा कृष्णप्पा कन्नड फिल्म र टेलिभिजन कलाकार हुन् ।
पछि रेखा कृष्णप्पाले आफ्नो फेसबुक पेजमा एक भिडियोमार्फत आफू ठिक भएको उक्त दुर्घटनामा उनको नभई रेखा सिन्धुको मृत्यु भएको स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण