सर्वोच्चको फैसलामाथि महाअभियोगका प्रस्तावक भन्छन् : अब संवैधानिक संकट आयो
शुक्रबार, २२ वैशाख २०७४, १६ : ४३
बैशाख २२, काठमाडौं– प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावका प्रस्तावक काँग्रेस नेता एवम् सांसद मीनबहादुर विश्वकर्माले मुलुकमा संवैधानिक संकट आएको बताएका छन् ।
सर्वोच्च अदालतले आज प्रधानन्यायाधिश सुशीला काकीलाई आजैबाट काममा फर्कन आदेश दिएपछि प्रस्तावका प्रस्तावक विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो ।
रातोपाटीसँगको कुराकानीमा विश्वकर्माले भने,
–राज्यका हरेक अंगले संविधानको पालना गरेको देखिएन ।
–अब संवैधानिक संकट आयो ।
–मुलुकमा संसद छ भन्ने कुराको अनुभूति नगरेको पाइयो ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण