खुलासाः माइकल ज्याक्सनजस्तै जस्टिन बिबर पनि शल्यक्रियामार्फत भएका हुन् गोरो
एजेन्सी
बैशाख २५ – क्यानाडेली गायक जस्टिन बीबर आज भारत जाँदै छन् । १० मे मा उनको मुम्बईको डिवाई पाटिल स्टेडियममा कन्सर्ट हुँदैछ । जस्टिनको कन्सर्टभन्दा पहिले उनीसँग जोडिएक हरेक कुरा भारतमा चर्चाको विषय बनेको छ । केहि समय अघि जस्टिनले आफ्नो इन्स्टा अकाउन्टमा एक फोटो सेयर गरेका छन् जसमा उनले आफ्नो परिवर्तन भएको स्किन टोनको कुरा खोतलेका छन् ।
जस्टिन बीबरले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टामा आफ्नो एक फोटो सेयर गरेर त्यसमा ‘देन’ र ‘नाउ’ लेखेका छन् । बीबरले फोटो सेयर गर्दै लेखे, ‘मलाई योसँग प्रेम छ किनभने यसलाई मलाई याद दिलाउँछ कि मेरो धरातल के हो र भगवानलाई धन्यवाद भन्न चाहन्छु कि म जहाँ थिएँ अब त्यहाँ छैन । अझै उत्कृष्ट कुराको आगमन हुँदैछ, के तपाईं यो कुरा विश्वास गर्नुहुन्छ ?’
स्मरण रहोस्, माइकल ज्याक्सनले पनि शल्यक्रियामार्फत आफ्नो छालाको रंग परिवर्तन गरेको भन्ने विभिन्न स्रोतले दाबी गर्छ ।
यी चर्चित गायक करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा पनि उपस्थित हुने समाचार विभिन्न संचार माध्यममार्फत बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण