वल्र्ड व्युटी च्याम्पियनमा नेपाली फुर्दिकी
सोमबार, २५ वैशाख २०७४, १८ : ५७
काठमाडौं, बैशाख २५ — यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटीसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘वल्र्ड व्युटी च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् ।
भोजपुर घर भएपनि काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । उनलाई प्रतियोगितामा इप्लनेट नेपालले पठाउन लागेको हो ।
३५ भन्दाबढि देशका सौदर्य ब्यवसायिहरुको सहभागीता रहने प्रतियोगिता सौन्दर्य व्यवसायिहरुको अन्तर्रनिहित प्रतिभा उजागर गर्दै काम प्रतिको लगाव र आत्मविश्वास बढाउने रहेको इप्लनेट नेपालका निर्देशक सन्तोष सापकोटाले बताए ।
२०११ मा सिटिइभिटि धरानवाट व्युटिसियनको कोर्स पुरा गरेपछि सौदर्य ब्यवसायमा होमिएकी शेर्पा २०१३ मा एडभान्स कस्मेटोलोजी हँुदै आधुनिक मेक अपकोर्स, नेल आर्ट, हेयर डिजाइनिङ लगायतका विधामा कार्य गर्दै आइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण