अनसन बसेकाले लुकेर खाएपछि..., पत्नीको आयो यस्तो प्रतिक्रिया
मङ्गलबार, २६ वैशाख २०७४, ०८ : २१
जेरुसेलम - इजरायलको एक जेलमा अनसनमा बसेका एक प्यालेस्टाइनी कैदीले लुकेर खाना खाएको भिडियो सार्वजनिक भएको छ ।
८ सय ९० कैदीहरु तीन हप्तादेखि इजरायली जेल राम्रो नभएको,अर्थात जेलको खराब अवस्थाप्रति बिरोध गर्दै अनसन बसेका थिए ।
कैदीहरुमध्येका एक मारवान बारघुटी नाम गरेका कैदीले गोप्य रुपमा खाना खाएको दृश्य इजरायल जेल सेवाले आइतबार सार्वजनिक गरेको हो ।
'अनसनमा बसेकाहरुको नैतिक रुपमा पतन गराउने उदेश्यले नक्कली भिडियो सार्वजनिक भएको' कैदीकी पत्नीले बताएकी छन् ।
मेडिकल सेवामा सुधार गर्नुपर्ने, परिवारसँग भेट्न पाउनुपर्ने लगायतका माग कैदीहरुले राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण