घरदैलो अभियानमा काठमाडौंका कांग्रेस उम्मेदवार (फोटोफिचर)
मङ्गलबार, २६ वैशाख २०७४, ०९ : २३
-बिजु महर्जन
काठमाडौं, – काठमाडौं महानगरपालिका –९ मा कांग्रेस घरदैलो अभियानमा छ । यहाँ अध्यक्ष सुनिल गौतम, महिला सदस्य दीपा सापकोटा, दलित महिला सदस्य गीता मगराती, खुल्ला सदस्य रोम बहादुर खड्का र पुस्कर बस्ताकोटी सदस्य छन् । वडा नं ९ मा जम्मा ११ हजार ४ सय ९१ मतदाता छन् ।
कांग्रेस ९ नं इकाइ सभापति भीर्माजुन आर्चायले रातोपाटीसँग भने, 'लामोसमयदेखि नभएको स्थानिय चुनावमा मतदाता भाग लिन आतुर छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण