शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एकजना मृत अवस्थामा फेला

मङ्गलबार, २६ वैशाख २०७४, ०६ : ०५
मङ्गलबार, २६ वैशाख २०७४

बैतडी, २६ वैशाख । बैतडीको दुगडाकेदार–३ श्रीकोटमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा सोही ठाउँका ५८ वर्षीय डम्बरबहादुर चन्द रहेका खोचलेक प्रहरी चौकीका इन्चार्ज हरिसिंह धामीले जानकारी दिए ।

सोमबार साँझ स्थानीय खोचलेक बजार आएका चन्द साँझ घर नफर्केपछि आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप