चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु
मङ्गलबार, २६ वैशाख २०७४, ११ : १६
चितवन, बैशाख २६– चितवनमा चट्याङ लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृतक स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट उम्मेदवार बनेका सिफल प्रजा भएको प्रहरीले जनाएको छ ।
उनी कालिका नगरपालिका वडा नं ११ बाट माओवादी केन्द्रको वडा सदस्य उम्मेदवार बनेका थिए ।
कालिका नगरपालिका – ११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण