बैंक अफ काठमाण्डूले दरखास्त शुल्क नलिने
मङ्गलबार, २६ वैशाख २०७४, ११ : ३३
काठमाडौं, वैशाख २६–बैंक अफ काठमाण्डू लुम्बीनीले आश्वा प्रणाली अन्र्तगत धितोपत्र निश्काशन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त बुझे पश्चात् लिइरहेको आवेदन शुल्क निस्शुल्क गरेको छ । बैंकका ग्राहकले थप सुबिधा प्राप्त गर्न सक्ने भन्दै बैंकले यस्तो निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट आश्बा प्रणाली अन्र्तगत धितोपत्र निश्काशन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा सो सम्बन्धी कार्य गर्ने अनुमति पाए अनुसार काम प्रारम्भ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण