फुटवलमा कलाकारले बुद्धिजीवीलाई हराए
मङ्गलबार, २६ वैशाख २०७४, १२ : १०
काठमाडौं, बैशाख २६ –अवार्ड र फुटवल बारम्बार आयोजना गर्दै आएको बक्स अफिस फिल्म क्लब नेपालले कलाकार र बुद्धिजिबी बिच पनि फुटवल प्रतिस्प्रर्धा गराएको छ ।
पेप्सीकोला स्थित टाउन प्लानिङ टेक्नोलोजी फुटबल ग्राउण्डमा आयोजित रोमान्चित फुटवलमा बुद्धिजिबीलाई कलाकारले हराएका छन् ।
बक्स अफिस इन्टरनेशनल ग्रुपक समेत आयोजक रहेको खेलमा कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
बिरामी कलाकार दीपक क्षेत्रीको सहयोगार्थ आयोजित खेल करिब डेढ घन्टा चलेको थियो ।
फुटवल खेलमा कलाकार टोलिबाट शंकर बिसी, आकाश खवास र हरि डाँगीले गोल गरे भने स्थानीय बुद्धिजीवीबाट कुनै गोल हुन सकेन । हजारौं दर्शकमाझ सम्पन्न खेलमा कलाकार समुह तर्फ क्लबका अध्यक्ष आरके सुवेदी, शिव श्रेष्ठ, धिरेन शाक्य, कमल मैनाली, माधब कुमार नेपाल, डम्बर नेपाल, जयकिसन बस्नेत, दिनेश शर्मा, सुशील क्षेत्री, एनबि महर्जन , सुनिल कटुवाल , सितल केसी, हरि डांगी कृष्ण रेउले शंकर, केदार घिमिरे, आकाश खबास, करन श्रेष्ठ , पल शाह, पुजा शर्मा लगायत रहेका थिए ।
खेलमा पत्रकार सुवेदी, पल शाह, धेरेन शाक्य, कृष्ण रेउले, सलोन बस्नेत लगायतले उक्तृष्ट खेल देखाएका ।
निर्माता निर्देशक शोभित बस्नेतको रोमान्चक प्रस्तुति सहित सुरु भएके खेमा स्थानीय बुद्धीजिबीले पनि राम्रो खेलेका थिए । खेलबाट उठेको रकम कलाकार दीपक क्षेत्रीलाई सहयोग गरियो ।
कार्यक्रममा खेलाडी कलाकार तथा बुद्धीजिबी लगायतलाई मेडल तथा प्रमाण पत्र बितरण गरिएको थियो ।
– बक्सअफिस फुटबल खेल अहिले सम्मकै गर्ब गर्न लायकको भएको ् पेप्सिकोला कांँडाघारी बुद्धिजीवीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण