कांग्रेस उम्मेदवार राणाको मृत्यु
मङ्गलबार, २६ वैशाख २०७४, १२ : २०
सल्यान, बैशाख २६– यहाँस्थित कुमाख मालिका गाउँपालिका– १ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका दलबहादुर राणाको आज मृत्यु भएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा लडेर घाइते भएका राणाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण