शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मसाज रुममा अमिताभकी नातिनी नव्याको प्राइभेट पार्टी, भिडियो सार्वजनिक

मङ्गलबार, २६ वैशाख २०७४, १२ : २५
मङ्गलबार, २६ वैशाख २०७४

एजेन्सी

बैशाख २६ – आफ्नो तस्बिरका लागि धेरैजसो चर्चामा रहने अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा नव्या नाचिरहेको देख्न सकिन्छ । भिडियो उनका साथीहरुले बनाएका हुन् जसको आवाज क्यामरा पछाडि सुन्न सकिन्छ ।

भिडियोमा नव्याका साथीहरु यसलाई मसाज रुममा उनको प्राइभेट पार्टी बताइरहेका छन् । नव्या सोसल मिडियामा निकै एक्टिभ छिन् । नव्या आफ्नो बोल्ड तस्बिरका कारण धेरैजसो चर्चामा रहन्छिन् ।

#delhiwaligirlfriend . . . . #navyananda #navyanavelinanda

A post shared by Navya Naveli Nanda (@navya__nanda) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप