आज पनि भयो दुई मन्त्रीको सपथ
मङ्गलबार, २६ वैशाख २०७४, १७ : ३८
काठमाडौं, बैशाख २६– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित औपचारिक समारोहमा राज्य मन्त्रीहरुले सपथ लिएकाह हुन् । नवनियुक्त राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथ गराएका थिए ।
सपथ लिने राज्य मन्त्रीहरुमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनी छन् ।
संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी भने आज सपथ लिएनन् । चौधरी काठमाडौंबाहिर भएकाले सपथ नलिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि सोपार्टीबाट सोमबार विजयकुमार गच्छदारसहित जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण