सिन्धुुपाल्चोकको खाँडीचौरमा यात्रुवाहक बस दुर्घटना, २ को मृत्यु
बिहीबार, २८ वैशाख २०७४, १५ : ३४
काठमाडौं, बैशाख २८– सिन्धुपाल्चोकको खाँडीचौरमा काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।
बा. ३ ख ५०५६ नम्बरको बस दुर्घटना हुँदा दोलखा लामिडाँडा स्थायी घर भएका मुक्तिनाथ घिमीरे र उनकी श्रीमती रत्न कुमारी घिमीरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले जानकारी दिए ।
बसमा सवार ३७ यात्रु मध्ये १९ जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका ९ जना यात्रुलाई उपचारका लागी धुलिखेल हस्पिटल पठाईएको एसपी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण