बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले नेता बडाललाई हृदयघात, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

शुक्रबार, २९ वैशाख २०७४, १९ : १९
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौं, वैशाख २९– नेकपा एमाले नेता केशव बडाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । शुक्रबार दिउँसो काठमाडौंस्थित आफ्नै निवासमा रहेकाबेला हृदयघात भएपछि उनलाई अस्पताल त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो । बडाललाई तत्काल अस्पताल पुर्याई उपचार शुरु गरिएकाले अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । एमाले नेता बडाल सहकारी अभियान्ता पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप