बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यरात तीनवटै सुरक्षा निकायका प्रमुख मतदान केन्द्रमा पुगेपछि...

शनिबार, ३० वैशाख २०७४, ०८ : ४५
शनिबार, ३० वैशाख २०७४
वैशाख ३०, काठमाडौं – शुक्रवार राती नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले काठमाडौंको मुख्य स्थानका मतदान केन्द्र निरीक्षण गरेका छन् । बुधवार राती १० बजे बल्खु, कलंकी लगायतका मुख्य स्थानका बुथ सुरक्षा प्रमुखहरुले निरीक्षण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको प्रत्याभुती दिलाउनका लागी रातको समयमा प्रहरी महानिरीक्षकले बुथ निरीक्षण गरेको जानकारी दिँदै प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने, ‘निर्वाचन बहिष्कार गर्ने समुहलाई हामिले उच्च निगरानी गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप