पोखराको सभागृह चोकमा शंकास्पद बस्तु भेटियो
शनिबार, ३० वैशाख २०७४, १० : १०
काठमाडौं, वैशाख ३०– पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ ।
लेखनाथ महानगरपालिका–८ स्थित सभागृह चोकमा शंकस्पद बस्तु फेला परेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त (डिएसपी) खड्ग खत्रीले भने, ‘झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ, डिस्पोजको प्रयत्न भइरहेको छ ।’
उक्त शंकास्पद बम भएको आंशकामा नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेको छ ।
यसअघि लेखनाथ महानगरपालिकाको लेकसाईडस्थित ताल बाराही उच्च माविको हातामा गएराती बम विष्फोट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण