पोखरा : शङ्कास्पद वस्तु निष्क्रिय
शनिबार, ३० वैशाख २०७४, १२ : ३१
बैशाख ३० -पोखरा–लेखनाथ महानगरपालिकाको सभागृह चोकमा आज बिहान राखिएको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारिएको छ । झोलाभित्र शङ्कास्पद वस्तु राखेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निष्किय पारेपछि हेर्दा प्रेसर कुकुर र बिजुलीको तार भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण