बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्कीमा १३ वटा मोटरेवल पुल बन्दै

शनिबार, ३० वैशाख २०७४, १३ : ०१
शनिबार, ३० वैशाख २०७४

पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटरेवल पुल निर्माणाधीन अवस्थामा छन् ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म पाँचवटा मोटरेवल पुल सम्पन्न हुने र बाँकी अर्को आर्थिक वर्षभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो । कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका मोटरेपुलको यसैवर्षको आर्थिक वर्षमा सकिने छन् । प्रमुख जिल्ला इन्जिनियर बरालका अनुसार ती सबै मोटरेपुल निर्माणका लागि जिल्ला समन्वय समितिले ठेकेदारसँग झन्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप