समुन्द्री तटमा बिकिनीमा देखिएकी प्रियंका चोपडाको ग्ल्यामरस अवतार (फोटोफिचर)
शनिबार, ३० वैशाख २०७४, १५ : ४८
एजेन्सी
बैशाख ३० – प्रियंका चोपडाका केही फोटो सोसल मिडियामा सेयर गरिएको छ । यसमा उनी कालो बिकिनीमा देखिएकी छिन् । फोटो त्यतिबेला खिचियो जब प्रियंका शुक्रबार आफ्नी साथी एड्रियाना लीमा (ब्राजिलकी सुपरमोडल) सँग साउथ मायामीको समुन्द्री तटमा क्वालिटी टाइम बिताइरहेकी थिइन् । बेस्ट अफ प्रियंका नामको ट्वीटर ह्यान्डलमार्फत यी फोटोहरु सार्वजनिक गरिएका हुन् जसमा लेखिएको छ, ‘लाइफ इज नट अ फोटोसुट’ (जिन्दगी एक फोटोसुट होइन)
– प्रियंका अहिले २५ मे मा रिलिज हुन लागेको आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ को प्रतिक्षामा छिन् । ड्वेन जोनसन स्टारर यो फिल्मका केही दृश्यमा प्रियंका बिकिनीमा देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण