बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत पनि पर्यो साइबर हमलाको निशानामा

शनिबार, ३० वैशाख २०७४, २२ : ०३
शनिबार, ३० वैशाख २०७४
नयाँ दिल्ली, वैशाख ३०– भारतको आन्ध्र प्रदेश प्रहरी विभागको कम्प्युटर शनिवारको एक विश्व साइबर हमलाको निशाना बनेको छ । कृष्णा, गुन्टुर, विशाखापटनम तथा श्रीकुलम जिल्लाको १८ प्रहर युनिटको कम्प्युटर साइबर हमलाबाट प्रभावित भएको छ । यद्यपी नियमित काममा भन कुनै दुःख नभएको अधिकारीहरुले बताएका छन् । प्रहरी महानिर्देशक एन, सम्बाशिव रायले केही स्थानीय नेटवर्कमा नजोडिएर चलेका कम्युटर प्रभावित भएका छन् । उनकाअनुसार विण्डोज अपरेटिङ सिस्टमका कम्प्युटर साइबर हलाको शिकार भएको छ । एप्पलको आईओएस कम्प्युटर भने सुरक्षित रहेको बताइएको छ । विश्व साइबर हमलाको लागि ह्याकिङ टुलको प्रयोग गरी अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको करिब १ सय देशमा हजारौं कम्प्युटर प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप