कराँते सिक्न गएका दुई किशोरी बेपत्ता
आइतबार, ३१ वैशाख २०७४, ०६ : ४९
-चुरामणि अर्याल
वैशाख ३१, कपिलवस्तु - कपिलवस्तुको उदयपुर वाडिगाऊंका दुई किशोरि बेपत्ता भएका छन् ।शनिबार बिहान कपिलवस्तुको बुङ्ची स्थित सिद्धार्थ क्याम्पसको चौरमा नियमित रुपमा करांते सिक्न जाने क्रममा बिहान ६.३० बजे घर बाट हिंडेका ती दुई किशोरि हाल सम्म फेला नपरेका हुन् ।
जिल्लाको उदयपुर स्थित जनसेवा निमाविमा कक्षा आठमा अध्ययनरत बाह्र बर्षिया पुष्पा भाट क्षेत्री र तेह्र बर्षिया दिपा राना बेपत्ता भएका हुन् ।
किशोरिका सवै आफन्तकोमा खोज खबर गर्दा कहिं कतै पत्ता नलागेकोले आफ्ना छोरीहरुको खोजीका लागि सहयोगा गरिदिन पुष्पा का बुवा हरि बहादुर भाट क्षेत्रीले सवै संग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण